Section 20
अधिकार प्रत्यायोजन
नेपाल सरकारले यस ऐनबमोजिम आफूलाई प्राप्त अधिकारमध्ये कुनै वा सबै अधिकार कुनै अधिकारी वा निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।
राष्ट्रिय प्रसारण ऐन, २०४९